छिपहरमाई गापामा करार ,अस्थायी,जलदारी कर्मचारी हरुको समिति संगठन

राजन कुमार बानिया
पर्सा ८ फागुन
पर्साको छिपहरमाई गाउँपालिका मा अाज करार ,अस्थायी,जलदारी कर्मचारी हरु को भेला समपन भएको छ।छिपहरमाई गाउँपालिका वार्ड नं ३ जयमंगलापुर मा बसेको करार ,अस्थायी , जालेदारी सेवा कर्मचारी हरु को भेला बाट अाईटी अौफिसर संजिव कुमार यादव को अध्यक्ष्ातामा २१ सदस्यीय करार ,अस्थायी ,जालेदारी कर्मचारी संगठन सर्बसहमती बाट चयन गरेक छ।छिपहरमाई करार , अस्थायी ,जालेदारी कर्मचारी संगठन को उपाध्यक्ष मा बिरेन्द्र महतो केवट,कोषाध्यक्ष प्रसान्त कुमार साह,सचिव मा अलिराज मियाँ ,सह सचिव कन्हैया साह,सदस्य हरुमा गुड्डु कुमार कानु,बिकास गुप्ता ,लगायत २१ सदस्यीय समिति चयन गरिएको छ।

 

छिपहरमाई करार ,अस्थायी ,जालेदारी कर्माचारी संगठन को सलाहकार हरु मा रामबहादुर साह कानु ,मुकेश कुमार चौरसिया लगायत रहेको छ। करार ,अस्थायी ,जालेदारी कर्मचारी हरु को सुरक्षा लगायत को लागी अाज बसेको भेला बाट कर्मचारी संगठन चयन गरिएको संगठन का कोषाध्यक्ष प्रसान्त कुमार साह ले जनाए का छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close