सामुदायिक सेवा केन्द्र छपकैया-२ को बैठक सम्पन्न ।

बिरगंज , फागुन ११ गते मंगलवार ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को बैठक आज सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा बसेको सो बैठकले यहि मिति २०७७ फागुन १५ गते शनिबारका दिन तारा चन्द किशनलाल आधारभुत माबी छपकैया-२ को प्राङ्गणमा निसुल्क आखा शिबिरको आयोजना गर्ने निर्णय गरेको हो।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ र राईजिङ्ग नेपाल बिरगंजको सन्युक्त आयोजनामा र मार्टिका आई फाउन्डेसन बिरगंजको सहयोगमा निसुल्क आँखा चेकजाँच गर्ने अध्यक्ष ठकुराईले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close