
वीरगञ्ज जेसिस द्वारा साप्ताहिक कार्यक्रम अन्तर्गत नारायणी अस्पतालमा २५ जना सुत्केरी महिलाहरु लाई बिभिन सामग्री जस्तै बलाइन्केट, होरलिस, सेनिटाइजर र माकस बितरण गरिएको छ।
बितरण कार्यक्रम वीरगञ्ज जेसिस को अध्यक्ष राजन राउत को अध्यक्षता मा सम्पन्न भएको थियो भने प्रिन्स तिरलोकी साह, बिजय अग्रवाल, अजय चौधरी,महा सचिव सेखर चौधरी, लगायत जेसिस का सदस्यहरू तथा नारायणी अस्पतालमा का कर्मचारी हरु को उपस्थित रहेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस




