
नेपाली कांग्रेस को केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दिपक अधिकारी संयोजक रहेको खेलकुद विषयगत समितिको विज्ञका रुपमा सप्तरी का रमेशकुमार राज (राउताजी) लाई नियुक्त गरेको छ ।

प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा रही सम्बन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पुयाउनु समेत अनुरोध गरिएको छ।
नेपाली कांग्रेस का उपसभापति रहेकाविमलेन्द्र निधि प केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख को हैसियत ले नियुक्ति गरेका छन।
आफ्नो प्रतिक्रिया दिनुहोस




