मुख्य समाचार

विरगंजमा टाटाको कर्भ ईभी,नेक्सन के ३ ईभी र टाटा सफारी सार्वजनिक

विरगंजमा टाटाको कर्भ ईभी, नेक्सन के ३ ईभी र टाटा सफारी एक कार्यक्रमका बिच सार्वजनिक गरेको भएको छ। टाटा मोटर्सको…

Read More »

ठाकुर राम बहुमुखी क्याम्पसमा सभापतिका उमेदवार राजु गुप्ताको पक्षमा ठूलो जनलहर

ठाकुर राम बहुमुखी क्याम्पसमा १४ वर्षपछि आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन लागेको छ। यसै सन्दर्भमा,…

Read More »

हिलिङ टच स्पा एन्ड सलोन द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

विगत दुई वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको हिलिङ टच स्पा एन्ड सलोनले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा बृहत रक्तदान…

Read More »

ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका प्रत्याशी राजु गुप्ताको के छन् सुधारका योजना?

बिष्णु राम आगामी चैत्त ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा वीरगन्जको ठाकुर राम बहुमुखी क्याम्पसमा विद्यार्थी नेतामा राजु…

Read More »

नबिल बैंकद्वारा अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा पदयात्रा

नबिल बैंकले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस राष्ट्रव्यापी पदयात्राका साथ मनाएको छ । नबिल बैंक, केन्द्रीय क्लस्टर-मधेश प्रदेशले शनिबार अन्तर्राष्ट्रिय…

Read More »

सात दिन भित्र विवरण बुझाउन गहवामाई, गीता मन्दिर र महावीर मन्दिरमा महानगरले पठायो पत्र

वीरगंज महानगरपालिकाले यहाँका धार्मिक आस्थाका केन्द्रहरूमा देखिएको बेथितिको जाँचबुझ गर्न आवश्यक विवरण माग्दै ती धार्मिक केन्द्रहरूलाई पत्र पठाएको छ। महानगर…

Read More »

सानै उमेरमा जिम्मेवारीको भारी बोक्नुपरे पनि गणेश साहले हिम्मत नहारी आफ्नो सीपलाई निखार्दै गए

यो कथा एक आत्मनिर्भर र संघर्षशील व्यक्तिको जीवन यात्रालाई दर्शाउँछ। सानै उमेरमा जिम्मेवारीको भारी बोक्नुपरे पनि गणेश साहले हिम्मत नहारी…

Read More »

पर्सामा यस वर्ष सेन्टर किनबेच हुँदैन –प्रजिअ अर्याल

आगामी चैत ७ गतेदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मर्यादितरूपमा सञ्चालन गर्नका लागि सोमवार सरोकारवालाहरूबीच छलफल गरिएको छ ।…

Read More »

आठ प्रतिशतमा योजना बिक्री, मन्त्रीको कमाउने धन्दा जारी

मधेश प्रदेश सरकारमा नेकपा एमालेबाट खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद कुमार जयसवालले ८ प्रतिशत लिएर योजना बिक्री गरिरहेका छन्। रातो…

Read More »

वर्डफ्लूको प्रकोप रोक्न Rapid Action Team गठन गरी भोलीदेखि नै अनुगमन कार्य शुरु हुने

राहुल गुप्ता जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख गणेश अर्यालको अध्यक्षतामा सिमा क्षेत्र बाट हुने अबैध पैठारीका लागि प्रतिवन्धित कुखुरा, चल्ला…

Read More »
Back to top button
Close