बिराज सिंह राठोर अमरपटी चौकीको इन्चार्जमा जादा तस्करी पुर्ण रुपले बन्द गर्दा केही तसकर र पत्रकारिता दलालि गर्नेको हालिमुहाली।

वीरगञ्ज/२ असोज
बिराज सिंह राठाेर झठ्ठ नाम सुन्दा जति कडा होलान् भनेर लग्दा पनि उनी कोमल हृदय का जिल्ला प्रहरी कार्यालय का प्रहरि सहायक निरीक्षक हुन।

पर्सा जिल्ल पहिलो र दोस्रो लहर को कोरोना बाट प्रभावित भएर मृत्यु को नाङ्गो नाच भाको बेला उनी प्रहरी ले संचालन गरेको कोरोना सहायता कक्ष का अग्रपंक्तिमा दिन रात नभनी खटने एक योद्दा हुन।

कोरोना विरुद्ध अहोरात्र पर्सेली जनता लाइ सेवा गरे बापत निज को कार्यकुशलता देखेर एसपि गङा पन्त ले मिलन चौक को इन्चार्ज बनाएर पठाइएका थिए।

उमेर ले २२/२३ बर्षका बिराज त्यसपछि क्राइम ब्रान्च मा खतेर फरार प्रतिवादी पक्राउ,लागू औसध,हाथहाथियार लगायत विभिन्न मुद्दा मा उल्लेखनीय कार्य गर्ने असल ब्यक्ति हुन क्राइम मा हुँदा निज को लगनशीलता इमानदारी देखेर प्रहरी प्रमुख बेल बहादुर पाण्डे ले निज लाइ अमरपट्टि पठाइएका हुन ।

हाल पर्सा को अमरपट्टि चौकीका इन्चार्ज को रुपमा जादा त्यहा का स्थानीयले शान्ति सुरक्षा को अनुभुति गरेका छन भने त्यो नाका भइ तस्करी गर्ने गिरोह हरु आतिएका छन्। विभिन्न लोभ प्रलोभ मा पार्न खोजिएको उनी आफ्नो कर्तब्य र ईमानदारि प्रती वफादार हुँदा उनि विरुद्ध अतिथि(सिजनल) पत्रकार प्रयोग हुन थालेका छन्। केहि सीप नलागेको देखेर उनी बिरुद्ध सामाचार आएको हो।

सच्चा र एक कर्तव्यनिष्ठ प्रहरी बिरुद्ध यसरी कुप्रचार गर्दा उन्को र उनी जस्ता प्रहरी को मनोबल खस्किने छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close