वीरगंज उद्योग वाणिज्य संघ ध्दारा बिभिन्न सेवा मुखी पदको जिम्मेवारी

वीरगंज, पर्सा
वीरगंज उद्योग वाणिज्य संघको बसेको बैठक बाट बिभिन्न सेवा प्रदायक मुखी पद को जिम्मेवारी दिएको छ।

सेवा प्रदायक मुखी जिम्मेवारी अन्तर्गत निर्यात, आयात तथा लगानी प्रबद्र्धन समितिको संयोजकमा हेमन्त वैधको जिम्मेवारीमा दिएको छ, खेलकुद समितिको संयोजकमा सौरभ केडिया लाइ जिम्मेवारी दिइएको छ, तथा कन्टेनर कार्गो ह्याण्डलिङ्ग समितिमा यश अग्रवाल (टेमानी) लाइ मनोनयन गरिएको छ ।

सो कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास लगायत ब्यत्कि को उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close