
वीरगंज, पर्सा
रिलायबल नेपाल लाईफ इंश्योरेंस वीरगंज शाखा द्वारा एजेन्सी मैनेजर तथा MDRT refreshment तथा सम्मान कार्यक्रम सम्पन भएको छ।
उत्क कार्यक्रम को प्रमुख अतिथि तथा बरिष्ठ मैनेजर केन्द्रीय कार्यालय का युवराज शर्मा को प्रमुख अतिथि मा कार्यक्रम सम्पन्न भएको छ।
वीरगंज स्थित होटल अनमोलमा एक कार्यक्रम का बिच उत्कृष्ट रुपमा अभिकर्ता तथा एजेन्सी मैनेजरहरु ले गरेको कामको मुल्यांकन गरि प्रमुख अतिथि युवराज शर्मा ले टिका लगाइ प्रमाण पत्र दिइ MDRT refreshment तथा सम्मान गरेका थिए।
कार्यक्रम को संचालन यस रिलायबल नेपाल लाईफ इंश्योरेंस वीरगंज शाखा का प्रबन्धक राजिव प्रसाद यादव ले गरेका थिए भने जानकारी रिलायबल नेपाल लाईफ इंश्योरेंस वीरगंज शाखा का मार्केटिङ प्रबन्धक बब्लु चौरसिया ले जानकारी दिए।
आफ्नो प्रतिक्रिया दिनुहोस




