आजादीको अमृतमहोत्सव भारतीय महावाणिज्य दूतावासद्धारा योग कार्यक्रमको आयोजना

आजादी को अमृत महत्सवको अवसरमा, बीरगंज स्थित भारतका महावाणिज्य दूतावास द्वारा डिसेम्बर ०६, २०२१ मा दूतावास प्रांगण भित्र योग र प्राणायम सत्रको आयोजन गरियो । बीरगंजका स्थनिय योग प्रसिक्षक द्वारा सञचालन गरिएको उक्त सत्रमा महावाणिज्य दूतावासका सदस्यहरू सहभागि थिए ।

सत्रको उद्देश्य वाणिज्य दूतावासका सदस्यहरूमा राम्रो स्वास्थ्य र कल्याणको प्रवर्द्धन गर्नु र शारीरिक र मानसिक स्वास्थ्यको लागि योगलाई अपनाउने सन्देश फैलाउनु थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close