
बिरगंज, चैत्र १३ गते आइतबार ।
बिरगंज महानगरपालिकाको मेयर विजय कुमार सरावगीले नवनिर्मित पशुपति आदर्श कल्बको समुदघाटन गरेका छन्।
बिरगंज महानगर स्तरिय बजेटबाट वार्ड न.१० स्विमिङ्ग पूल छेउमा निर्माण सम्पन्न भएको पशुपति आदर्श कल्बको पक्की भवन महानगर नगर प्रमुख बिजय कुमार सरावगीले उद्वघाटन गरेका छन।
समुदघाटन कार्यक्रमको प्रमुख अतिथि महानगर प्रमुख बिजय कुमार सरावगी तथा कल्बका अध्यक्ष संतोष गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रममा बिशिस्टअतिथि बिरगंज महानगरपालिका वार्ड न.१० का वडा अध्यक्ष रामनगिना प्रसाद कानु , कल्बका बरिस्ठ सल्लाहकार अमृत नगर्कोतीले बिरगंज महानगर पालिका वडा न. १० का वडा अध्यक्ष रामनगिना प्रसाद कानुलाई खादी ओढाइ सम्मान गरेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस




