मेयर राजेशमान सिंहको प्रेस सल्लाकारमा पर्साका चर्चित पत्रकार महेश दास नियुक्त

बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रेस सल्लाहकारको रुपमा पत्रकार महेश दास लाई न्युक्त भएका छन।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका दासलाई महानगरले मेयर सिंहको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । पत्रकारिता जगतमा नाम कमाएका दास बिरगंज महानगरपालिकाका मेयर का प्रेस सल्लाहकार हुनुभएकोमा अब महानगरपालिका काम सम्बन्धि जानकारी सहजरुप मा नगरवासी ले पाउने छ्न।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close