नयाँ वर्ष २०८० को उपलक्ष्यमा सरसफाई

वीरगंज, पर्सा

साथ तपाईको नेतृत्व हाम्रो,हामि बनाउछौँ पोखरिया नगर राम्रो!! नारा का साथ नयाँ वर्ष २०८० को उपलक्ष्यमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

पर्सा जिल्ला स्थित पोखरिया नगरपालिका वार्ड नंबर-९ सेमरबारी चौकमा सिवबर्वा युवा क्लब पोखरिया-९ को आयोजनमा सरसफाई गरिएको थियो।

उक्त सरसफाई कार्यक्रम सिवबर्वा युवा कल्ब का अध्यक्ष रूपेश कुमार चौहानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नि.वर्तमान नगर प्रमुख दिपनारायण रौनियार तथा अतिथिहरुमा पोखरिया न.पा वार्ड नं-९ का वर्डा अध्यक्ष नौशाद आलम, नेकपा एमाले पोखरिया नगरपालिकाको नगर अध्यक्ष विध्यान्चल ठाकुर, नेपाली काँग्रेसका नगर सभापति रामबाबु प्रसाद चौहान, लो.स पा नेता निजामुद्दीन समानी जी, सशस्त्र प्रहरी बल नेपाल पोखरियाका वरिष्ठ हवदार शिवपुजन साह, ईलाका प्रहरी कार्यालय पोखरियाका वरिष्ठ स.ई, नेपाल विधार्थी संघ पोखरिया नगर अध्यक्ष जयप्रकाश ठाकुर, सिवर्वा युवा क्लब का उपाध्यक्ष मजबुलाह आलम,सचिव मनिर आलम,कोषाध्यक्ष गौरीशंकर साह, सह सचिव मुम्ताज आलम, सदस्य अरूण चौहान,सदस्य रूपेश साह, अक्लेश चौहान,सनी कुमारी व्राहमण,पुजा कुमारी चौहान, तथा सम्पूर्ण नगर तथा टोल वासीको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close