ऋषिकुल आयुर्वेद फर्मेसी शाखाको कलैयामा उद्वघाटन

राहुल गुप्ता

आयुर्वेदमा नाम कमाएको ऋषिकुल आयुर्वेद फर्मेसीको शाखा कलैयाको बस पार्कमा उद्वघाटन भएको छ। सो उद्वघाटन कार्यक्रम को प्रमुख अतिथी ब्रहम्मकुमारी राजयोग सेवाका केन्द्रिय प्रमुख तथा कलैया कि सन्चालिका ब्रहम्मा कुमारी मिनाले गर्नु भएको छ ।

उक्त उद्वघाटन कार्यक्रममा आयुर्वेदको फाइदाहरु बारे जनतालाई बताइएको थियो । फाइदाहरु मध्ये नोनी गोल्ड जुसको प्रयोगले र यसले शरीरमा जम्मा भएको फोहरलाई बाहिर निकाल्न मद्दत गर्ने बारे जानकारी गराइएको थियो। त्यस्तै यस जुसले मष्तिस्कको एकाग्रतालाई कायम गरी स्मरण शक्तिलाई बढाउँछ साथै यो शक्तिशाली एन्टीआक्सीडेन्ट भएकोले रोगप्रतिरोध क्षमतालाई सबल बनाई राख्ने गरेको छ । यसले रगतलाई सफा गर्नुका साथै शरीरलाई स्वस्थ राख्नमा मद्दत गर्ने हुँदा महिलाहरुकोलागि पनि सबैभन्दा उपयोगी एवं स्वास्थ्यवर्धक मानिन्छ । कब्जियत हुनबाट बचाई पाचन शक्तिलाई दह्रो बनाउँछ । कोषिकाको कार्यलाई नियन्त्रण गर्छ तथा कोषिकासम्म खाना पुन्याउन मद्दत गर्दछ । शरीरलाई क्षारीय बनाउँछ र शरीरको मोटाबोलिजमलाई बढाउँछ । शरीरमा बढ्दो उमेरको प्रभावलाई घटाउनमा मद्दत गर्छ । शरीरको प्राकृतिक हिलि पावरलाई सबल बनाउँछ । शरीरको भित्री भागमा भएको इन्फलामेशन (Inflammation) लाई घटाई शरीरलाई वातावरणीय प्रदुषणबाट सुरक्षा प्रदान गर्दछ । शरीरको छाला एवं कपाललाई नरम एवं स्वस्थ बनाउँछ साथै क्यान्सर रोगबाट शरीरलाई सुरक्षा प्रदान गर्न मद्दत दिन्छ ।

त्यस्तै यस आयुर्वेद पसलमा निःशुल्क स्वास्थ्य शिविर कोरियन प्रबिधिको Advance Therapy Machine र Food Suppliment को प्रयोग द्वारा सम्पुर्ण उपचार गरिमे जनाएको छ । त्यस्तै बरिष्ठ विशेषज्ञ डाक्टरहरु द्वारा सम्पुर्ण चेक जाँच गरिने,’नशा तथा हाडजोर्नी सम्बन्धी उपचार,थाइरोइड, पाएल्स, मुटु, किड्नी, हेपटाइटिसको उपचार सुगर, प्रेसर, दम, टि.बि, कोलेस्ट्रोल, युरिकएसिड,जन्डिस को उपचार स्त्री तथा प्रसूति रोग, बालबच्चामा आउने समस्याको उपचार छाला, नाक, कान, घाँटि, छाति, पिनाश, धातु, मोटोपनको सफल उपचार अन्य ७०० भन्दा बढि रोगहरुको नेचुरल पद्दतिबाट उपचार गरिने ऋषिकुल आयुर्वेद फर्मेसी कलैयाका संचालिका अञ्जली गुप्तले जनाएकि छिन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close