पुनः लायन्स इन्टरनेशनल द्वारा प्रसाद वितरण

पुनः लायन्स इन्टरनेशनल द्वारा प्रसाद वितरण

राहुल गुप्ता
हरेक बर्ष झै यस बर्ष पनि दसैको उपलक्षयमा लायन्स इनटरनेशनलले वीरगन्ज स्थित गहवा माई मन्दिरको प्राङ्गगणमा प्रसाद वितरण गरेको छ।

लायन्स क्लब वीरगन्ज परिवार,लायन्स क्लब वीरगन्ज कुटुमब,लायन्स क्लब वीरगन्ज फ्रेन्ड्स जुन,लायन्स क्लब वीरगन्ज एकसिलेन्सको संयुक्त आयोजनामा गहववा माई मन्दिरको प्राङ्गगणमा करिब 350 जनालाई प्रसाद वितरण गरेको छ।

प्रसाद वितरण कार्यक्रम लायन्स क्लब वीरगन्ज परिवारका अध्यक्ष भानुभक्त अधिकारी,लायन्स क्लब वीरगन्ज कुटुमबका अध्यक्ष रिना रौनियार,लायन्स क्लब वीरगन्ज फ्रेन्ड्स जुनका अध्यक्ष श्रवण गुप्ता,लायन्स क्लब वीरगन्ज एकसिलेन्सका अध्यक्ष डा.मनोज उपाध्याय,यस एरिया ३ (तिन)का एरिया चिप श्याम गुप्ता,डिस्ट्रीकका एक्ज्युटिभ चिफ बासु तिमलसिना,डिस्ट्रीक को चिफ एड्भाइजर बिजया ओझैया,डिस्ट्रीक को चिफ एडभाइजर रिकेश साह,डिस्ट्रीक चिफ अशोक कुमार बेरिवाल,जोन चेयर पर्सन सन्जिता प्याकुरेल,जोन चेयर पर्सन सन्दिप गुप्ता,डिस्ट्रीक को-चिफ एडभाइजर रामेश्वर गुप्ता,डिस्ट्रीक को चिफ एडभाइजर चन्द्र शेखर कुर्मी डिजिटल मार्केटिङ्ग नरोत्तम पाण्डे,सदस्य रन्जित छेत्री,सुदेश लाखे सहित क्लबका विभिन्न सदस्यहरुको उपस्थिति थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close