बिरगंज महानगरको कोरोना बिपद कोषमा १,४७,८१,८९१/३२ सहयोग रकम रहेको छ ।

बिरगंज , जेष्ठ २७ गते मंगलवार ।

बिरगंज महानगर पालिकाले स्थापना गरेको कोरोना बिपद कोषमा आजै मात्रै ७० लाख ११ हजार १ सय ११ सहयोग प्राप्त भयो।आज सम्मको जम्मा रकम रु. १ करोड ४७ लाख ८१ हजार ८ सय ९१ रुपैया ३२ पैसा रहेको बिरगंज महानगर पालिकाको मेयरले जानकारी गराउनु भयो।

यस अघि पटेर्वा सुगौली गाउपालिका पर्साले २५ लाख , बिरगंज महानगर पालिकको कर्मचारीबाट १५ लाख ५४ हजार ७ सय १६ , प्राईभेट बोडिङ्ग स्कुल अर्गनाइजेसन नेपाल बिरगंजले १ लाख २ हजार , राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय प्रदेश न.२ ले १ लाख , ग्लोबल आईएमइ बैंक  लि. बिरगंजले १ लाख श्री महाबिर मन्दिर समिती बिरगंज पर्साले १ लाख ११ हजार ,  सुर्य नेपाल प्रा. लि.ले १५ लाख , बैंक अफ काठमाडौं बिरगंज शाखाले १ लाख , नेपाल भ्यलुयर्स एशोसियन बिरगंज च्याप्टरले ४५ हजार , बिरगंज जेशिसले ५५ हजार , अन्जु देबि यादव( प्रदेश सभासद , प्रदेश न.२) ले ५१ हजार , मेयरका छोरा केशव सरावगिले ५० हजार , श्रीमती रागिनी बर्णवाल ( प्रदेश सभासद , प्रदेश न.२) ले ५१ हजार , भगवती स्टिल ईन्डस्टिर्ज प्रा.लि.ले १ लाख १ हजार , एशियन लाईफ ईन्सुरेन्स क.लि. ले १ लाख ५१ हजार , कवाडी व्यवसायी सघ पर्साले ५१ हजार , गणेश बचत तथा ऋण सहकारी लिमिटेडले ६१ हजार सिकारिया सेवा गुठीले ५१ हजार , निर्मला देबि गोयन्का बिरगंजले ५१ हजार ,सानोपाईला  बचत तथा ऋणसहकारी सस्था लि.पर्साले ५१ हजार १ सय ५१ लगायत विभिन्न संघ सस्था , व्यक्तिगत रुपमा सहयोग गरेको छ ।

=सहयोग गर्ने व्यक्ती तथा संघ सस्थाको नाम र रकम :-

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close