महाराजगन्ज नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

धीरज काेरी
कपिलवस्तु , २८ असार
कपिलवस्तु काे महाराजगन्ज नगरपालिका सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

महाराजगन्ज नगरपालिका काे अायाेजना र कपिलवस्तु पत्रकार महासंघ कपिलवस्तु काे सहकार्य मा अार्थिक बर्ष २०७६ साल काे याेजना , कार्यक्रम हरु के कस्तो तरिका बाट खतम गरिएको छ । महाराजगन्ज नगरपालिका मा विगत काे बर्षमा केके गल्ती भयो , केके राम्रो काम गरियो समिक्षा समेत सुनुवाइ कार्यक्रम मा गरिएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जनसमुदायले प्रश्न साेध्नुभएकाे थियाे भने,जनप्रतिनिधि र सम्वन्धित निकायले जवाफ दिनुभएको हाे । कार्यक्रममा सामाजिक दुरि कायम गर्दै सञ्चालन गरिएको थियोे ।

महाराजगन्ज नगरपालिका कपिलवस्तु काे नगरपालिका मा पछि रहेको हुना ले नगरपालिका लाई कसरी अगाडि बढ्उने , कस्तो काम गर्दा ,के के कमीकमजोरी छ , अब अाउने बर्षमा कसरी काम गर्ने बारे सार्वजनिक सुनुवाइ कार्यक्रममा कुराकानी र छलफल गरिएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रम नगर प्रमुख अब्दुल कलाम खा काे अध्यक्ष्ातामा र कार्यक्रमकाे संचालन बसन्त बन्जाडे र सनिउल्ला धाेबी मिलेर गर्नु भएको थियोे ।

सार्वजनिक सुनवाइ कार्यक्रममा नगर प्रमुख अब्दुल कलाम खा , नगर उपप्रमुख सुभवाती कुर्मी , लेखा अधिकृत दिलीप कुमार सिंह , महाराजगन्ज का सशस्त्र प्रहरी निरीक्षक धाेद विक्रम शाही , ईलाका प्रहरी कार्यालय का हाेम बहादुर पुन , विभिन्न शाखाका प्रमुख , वडा का अध्यक्षहरु , वडा का सदस्यहरु , संघसंस्थाका प्रतिनिधि , समाजसेवी हरु , प्रहरी , संचारकर्मी , विद्यार्थी , अाम व्यक्तिहरु काे उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close