
बिरगंज , साउन १५ गते बिहीबार ।
नेपाली काङ्ग्रेसका नेता एवं प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा ज्यु द्वारा शवदाह गृह बनाउने देखी ब्यवस्थापन समेत गर्ने प्रतिबद्धता जनाउनु भएको छ।यसको लागी वी म न पा उपयुक्त जग्गा यथाशिघ्र उपलब्ध गराई यो नेक काममा सहयोग गर्न समेत आग्रह गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




