
बिरगंज ,पर्सा; पवन प्रसाद साह
नेपाल राष्ट्रबाद संघ केन्द्रीय कार्यालय बिरगंज पर्सा द्वारा २०७२ सालमा जारी गरिएको सबिधान को बिरोध मोटरसाइकल रयाली प्रदर्शन भएको छ। केन्द्रीय कार्यालय बिरगंज १७ अलौं बाट निकालिएको रयाली बिन्दवासनी, डोकैला बहुवरी,पचरुखी,मानवा,बढनियार हुदै बिभिन किसिम को नारा लगाउदै जस्तै धर्म निर्पेक्ष खारिज गर, राजा आउ देश बचाउ , हिन्दू राष्ट्र कायम गर,संघियता खारिज गर ,गरतन्त्र मुर्दाबाद, बिभिन नारा लगाउदै पुन केन्द्रीय कार्यलय बिरगंज १७ अलौंमा बिसर्जन भएको थियो ।
सो कार्यक्रम नेपाल राष्ट्रबाद संघ केन्द्रीय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रबाद संघका जिल्ला उपाध्यक्ष उमाशंकर साह कलवार , सचिव संतोष कुमार गुप्ता, राष्ट बाद संघ सिवसनकर साह, दिपेनदर गुप्ता, राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा बिरगंज महानगरपालिका वार्ड नं १७ अलौं का वडा इकाई सभापति छठु साह कानु, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त पर्सा का जिल्ला सदस्य उदित सहनी, राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का जिल्ला सदस्य तथा राष्ट्रबाद संघ का मुख्य सलाहकार दबेन्दर ढुड़गना लगायत बिभिन ब्यत्कि हरुको उपस्थिती रहेको थियो भने सो कार्यक्रम बिथोलन प्रहरी हस्तक्षेप को बाउजुद पनि बिसाल मोटरसाइकल रयाली सम्पन भएको राष्ट्रबाद संघका मुख्य सलाहकार दबेन्दर ढुड़गना ले बनाउनु भयो।