नेपाल राष्ट्र बाद संघ का बारा ,पर्सा का राजाबादीहरु द्वारा राजसंस्था को समर्थन मा वीरगंज मा बिरोध र्याली प्रदर्शन।

वीरगंज/१८ गते मंसिर/ पवन प्रसाद साह
नेपाल राष्ट बाद संघ का बारा,पर्सा का राजाबादीहरु द्वारा वीरगंज मा आज जनता आउ राजा लयाउ देश बचाउ बिभिन नारा सहित राजसंस्था को समर्थन मा वीरगंज मा बिरोध र्याली प्रदर्शन गरेको छ ।सो र्याली नेपाल राष्ट बाद संघ केन्द्रीय अध्यक्ष जनकलाल शाह को प्रमुख अतिथि मा राजसंस्था को समर्थन बिरोध र्याली प्रदर्शन भएको थियो।

सो कार्यक्रम मा मा बारा, पर्सा का ब्यत्किहरु को उपस्थिती रहेको थियो।सो र्याली मा नेता चोर देश छोर,२०७२ साल को सबिधान खारिज गर,हिन्दू राष्ट कायम गर,राजा जन्ता एकहौ,हाम्रो राजा हाम्रो देश प्राण भन्दा पयरो छ ,नेपाली जन्ता को खुन चुसन पाउदैन, बिभिन नारा सहित वी वीरगंज को घण्टाघर चौक बाट निकालिएको र्याली माइस्थान चौक,आदर्सनगर चौक,अलखिया मठ हुदै घडिअर्वा पोखरी हुदै पुंन घण्टाघर चौक मा आइ कोण सभा मा परिणत भएको थियो।

सो कोण सभा भा बकत्बय को क्रम मा नेपाल राष्ट बाद संघ का केन्द्रीय अध्यक्ष जनकलाल शाह ले नेपाली जन्ताहरु लाई राजा को समर्थन गर्न आहवान गर्नु भएको थियो र साथै यो देश नेताहरु द्वारा चलन नसकने भन्दै राजसंस्था को समर्थन मा जुटन आहवान गर्नु भएको थियो ।साथै उमाशंकर प्रसाद करवाकर, पृथ्वी झा, रेजेन्द्र पाल, संतोष गुप्ता,देबेन्द्र ढुड़गना, उदित सहनी,छठु साह कानु, महम्द अमर हुसेन पवरिया लगायत ले राजसंस्था को बारेमा चर्चा गर्नु भएकोथियो भने सो कार्यक्रम को सहजिकरण कबि अरुण बिक्रम शाह ले गर्नु भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close