पर्सा प्रहरीले ठुलो मात्रामा बिरगंजमा सन्चालित अबैध घरेलु मदिरा नियन्त्रणमा लिइ भठ्ठी नस्ट गरेको छ ।

बिरगंज , माघ ०९ गते शुक्रबार ।

पर्सा प्रहरीले अबैध घरेलु मदिरा नस्ट गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न.११ कृषि अनुसन्धान कार्यालय पछाडि पट्टि रहेको सुर्य मगरको श्रीमति दिलमाया मगरनि र सो स्थानका उषा मगरनि को निर्माधिन २ तल्ले पक्की घरभित्र अबैध रुपमा सन्चालनमा रहेको मदिरा भट्टीहरुबाट मदिरा बनाउन प्रयोग हुने तयारी कच्चापदार्थ ३८०० र तयारी मदिरा १०० लिटर कानुन बमोजिम नस्ट गरि रक्सी बनाउन प्रयोग मेसिन- ३ थान , ड्राम -१९ थान तथा भाडाकुडाहरु नियन्त्रणमा लिई आवस्यक अनुसन्धान भैइ रहेको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close