गाडीको व्याट्रि चोरी गर्ने र खरिद गर्ने व्याट्रि सहित पक्राउ ।

बिरगंज , माघ ३० गते शुक्रबार ।

गाडिको व्याट्रि चोरी गर्ने र खरिद गर्ने दुबै जनालाई व्याट्रि सहित पक्राउ गरेको छ ।
जिल्ला पर्सा बिरगंज महानगर पालिका वडा न.१५ प्रतिमा चौक स्थित ४० फिट रोडमा गएराती ११:३० बजे ना२ ह ५९०७ नम्बरको अटोरिक्सा मा लोडगरि लग्दै गरेको अवस्थामा नियन्त्रणमा लिई सोधपुछ गर्दा प्रतिमा चोक स्थित ना३ ख ९३५७ नम्बरको ट्रकबाट भेडियारी बस्ने लालबाबु सिंह राजपुतको छोरा बर्ष ३० को निरज सिंहले उक्त ट्रकको व्याट्रि चोरी गरि सोधपुछ गर्दा उक्त चोरीको व्याट्रि खरिद गर्ने बिरगंज -८ पानीटन्की स्थित बस्ने बर्ष ४१ को मनिष कुमार चौरसियालाई बिक्रि गरेको भनी बताए सङै खोज तलासि लिन्दा १२ व्को व्याट्रि २४ थान सहित निजलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सा ल्याई अनुसन्धान कार्य भैइ रहेको पर्सा प्रहरी नायब उपरीक्षक मनोजित कुवरले जानकारी गराउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close