पर्साका दुई चिकित्सकहरु ‘राष्ट्रय स्वास्थ्य’ सम्मानपत्रद्वारा सम्मानित

पर्सा १५ फागुन
नेपाल टेलिभिजनमा प्रसारण हुने स्वास्थ्य दर्पण मिडिया द्वारा कोविड १९ महामारीमा महिला स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका वापत पर्सा जिल्लाका दुईजना चिकित्सक सम्मानित भएका छन् । सम्मानित हुनेमा वरिष्ठट स्त्री रोग विषेशज्ञ डा. लक्ष्मी थापा र बरिष्ठ फिजिसियन डा. निरज सिंह सम्मानित भएका हुन् ।
प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा आयोजित कार्यक्रममा पुर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहले ‘राष्ट्रय स्वास्थ्य’ सम्मानपत्रले सम्मान गर्नु भएको हो ।

स्वस्थ्य दर्पन मिडिया प्रा.लि. को ९ औ वार्षिक उत्सवको अवसरमा वहाँहरुलाई सम्मानित गरिएको हो । कार्यक्रम स्वास्थ्य दर्पनका अध्यक्ष सन्दिप श्रेष्ठको अध्यक्षतामा समपन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close