
अजित भुजेल
बिरगंज , चैत्र २९ गते आइतबार ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिरगंज महानगरपालिका कमिटीको प्रथम महानगर अधिवेशन कार्यक्रम बिरगंजमा सम्पन्न भएको छ ।
बिरगंज वडा न.८ स्थित बिरगंज सुरक्षा व्युटी पार्लर एन्ड ट्रेनिङ्ग सेन्टरमा सन्चालिका सुमित्रा सापकोटाको अध्यक्षतामा र जिफन्ट प्रदेश न.२ का अध्यक्ष कमलेश झाको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा प्रदेश न.२ का सचिब मुक्ति चौधरी , केन्द्रिय सचिब एवंम प्रदेश न.२ का ईन्चार्ज अन्जु गुरुङ , अखिल महिला सघका केन्द्रिय सदस्य रन्जु फुयाल , सन्चारक्रमी संतोषमान रन्जितकार , अजित भुजेल लगायत ओम कुमारी शर्मा , सुनिता मानन्धर , निशा मानन्धर , प्रिति सिंह , पुनिता ठाकुर , रेनु यादव , सुमन अधिकारी , रुपा साह , रन्जु साह , बिभा कर्ण, मन्जु देबि साह लगायतकाको सहभागीता रहेको थियो ।
कार्यक्रम सन्चालन पिंकि गुप्ताले सन्चालन गरेका थिए ।