
खेम राज खनाल २०७८ बैशाख १
प्रहरी प्रधान कार्यालय काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिपक थापा प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभुषित हुनुभएको छ ।
नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै नयाँ बर्ष बैशाख १ गते बुधबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभुषित हुनुभएको हाे ।
संबिधान दिवश २०७७ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान गर्ने घोषणा बमोजिम नै प्रवल जनसेवाश्री चतुर्थ श्रेणी प्रदान गरिएको हाे ।
वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी थापा अहिलेसम्म १४ वटा जिल्लामा प्रहरी प्रमुखको रूपमा काम गरिसकनु भएका एसएसपी थापा चितवन खोटाङ मकवानपुर मोरङ सुनसरी रौतहट रुकुम डोटी बैट्डी काभ्रे अपराध महाशाखा काठमाडौं हाल प्रहरी प्रधान कार्यालय काठमाडौंमा हुनुहुन्छ ।




