ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा प्रहरी निरीक्षक साहको सम्मान तथा बिदाई ।

अजित भुजेल

बिरगंज , बैशाख ०४ गते शनिबार ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा आदर्शनगरले वडा प्रहरी कार्यालय श्रीपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपक कुमार साहलाई एक कार्यक्रम बीच बिदाई गरेको छ ।ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको अध्यक्षता भएको सो बिदाई ( फेरि भेटौला) कार्यक्रममा उहाले कोभिड -१९ कोरोना भाईरसको माहामारी जस्तो बिपदको बेला उहाले पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गर्नुका साथै नियमित प्रक्रिया अन्तरगत उहाको सरुवा काठमाडौंमा भएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close