
वीरगंज, पर्सा
बिरगंज महानगरपालिका वार्ड नम्बर १ सिसो वारि मा हनुमान मन्दिर निर्माण को लागि वीरगंज महानगरपालिका का मेयर विजय कुमार सरावगी ले र सहयोग गरेका छन।
वीरगंज महानगरपालिका वडा नं १ सिसो बारी का स्थानीय जन्समुदाय को इच्छा र मांग अनुसार महानगर प्रमुख बिजय कुमार सरावगी ज्य ले आफ्नो ब्यक्तिगत तर्फ बाट हनुमान मन्दिर निर्माण को लागि रु.५०००००/-पांच लाख रुपैया नगद सहयोग गरेका छन।स्थानीय युवाहरु द्ववारा आज आयोजना गरिएको एक कार्यक्रम का बिच हनुमान मन्दिर निर्माण समिति का अध्यक्ष लाई कार्यक्रम मा नै नगद रुपैया हस्तान्तरण गर्नु भएको छ।यो सहयोग पाए पछि सबै स्थानीय बासी हरु हर्षित महसुस गरेका छ्न।
आफ्नो प्रतिक्रिया दिनुहोस




