
बिरगंज , फागुन १५ गते शनिबार ।
पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा नं.१६ स्थित लक्ष्मीनारायण टोलमा १७ बर्षकी बालिकालाई माघ १९ गते वाल बिवाह गराइएको भन्ने विशेष सूचना अनुसार पर्सा प्रहरीले बिरगंज महानगरपालिका वडा १६ नगवा बस्ने १९ बर्षको वेहुला तथा ४६ बर्षको वेहुलाको वुवा समेत २ जनालाई वाल बिबाह सम्बन्धि कसुरमा पक्राउ गरि नियन्त्रणमा लिइ निजहरुलाई पर्सा जिल्ला अदालतबाट ७ (सात) दिन म्याद थप गरी अनुसन्धान भैइ रहेको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




