
वीरगञ्ज २२ भदौ / नेपाली जनताले गरेको निकै संर्घष पछी राजतन्त्रको अन्त पश्चात अर्को संर्घ नेपालीले २०७२ साल असोज ४ गते नेपालीले संविधान बनाउन सफल भए, निकैनै चुनौतिको सामना गदै बनिएको संविधान नेपाली कांग्रेसले सरकारको नेतृतव गर्दै त्यतिखेरका ततकालिन राष्ट्रिपति डा. रामवर्ण यादवले घोषणा गरेका थिए ।
संविधान घोषणा भईरहदा त्यतिबेला मधेशले मधेशीहरुलाई अधिकारबाट वन्चित गरेको भन्दै मधेशवाद नेताहरुले आन्दोलनको ज्वालामुखीनै फुटाएका थिए । संविधान घोषणा भईरहदा मधेशवादको नाममा मधेशवादका नेताहरुले युवाहरुको बलिदानी दिदै थिए । र त्यतिखेरका वर्तमान सरकारको घोरविरोध गरीएको थियो ।
आन्दोलनले केहीदिन पश्चात पुनविराम लियो र मधेशी नेताहरुले तयही संविधानको भित्ररहेर २०७४ को निर्वानमा भागलिए र सरकार बनाए र आफुहरु पनि सरकारमा सहभागी भए । मधेश आन्दोलमा सहादत प्राप्तगरेका युवाहरुको रगक्तको राजनिती गर्दै आफनो व्यतिmगत स्वार्थमा मधेश र मधेशीले दिएको बलिदालाई विर्सेर आफ स्तर विकारमा लागे यही मधेशीबादका नेताहरु केन्द्र सरकार देखी मधेश केन्द्रीत प्रदेश नं २ सरकार देखी स्थानिय तहमा आफनो सत्ता हात पारे पनि आज ४ वर्ष पुगी सक्दा पनि विकासको गती लिन सकेको छैन ।
जनताको विकास भन्दा आफनो र कार्यकर्ताको व्यक्तिगत विकासका जुटेका मधेशवादको नारा लगाउदै राजनिति गर्दै आएका छन । र योकुरा आमनागरीले मुल्याङ्कण गर्दै आएका छन । र आउने चुनावमा मधेशीको मुद्दालाई लिएर भ्रमीत गर्न सक्दैन्न । अबको चुनावमा असल विकास प्रेमि पार्टी नेपाली काग्रेसलाई जिताउने पुर्ण विस्वास लिएको छु ।




