
मध्यस्तरीय करदाता कार्यालय काठमाण्डौ तथा वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आरोजनामा मध्यस्तारिय करदाता संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ।
कार्यक्रममा सङ्घका कार्यवाहक अध्यक्ष अनिलकुमार अग्रवालजको सभापतित्वमा तथा मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर प्रशासक शम्भूप्रसाद मरासिनीको प्रमुख आतिथ्यतामा कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष द्वय हरि गौतम श् माधव राजपाल, महासचिव मनोजकुमार दास, कर अधिकृतहरुका साथै सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य र विभिन्न सङ्घ, संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




