ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र एकटाँगाबाट खटिएको प्रहरीको टोलीले सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ रेन्जपोष्ट औराहामा लगाईएको प्रतिबन्धित ४ कठामा अबैध गाँजा खेति फडानी गरेको जनाएको छ ।