उप-मेयर निर्मला देवि रमन,प्रशाकिय अधिकृत यादब र लेखा प्रमुख मिलिजुली ३९ लाख किर्ते काज बनाई गरे व्यापक भ्रष्टाचार(प्रमाण सहित)

रौतहट जिल्लाको माधव नारायण नगरपालिकाको उपमेयर निर्मला देवि रमनले यस नगरपालिकामा व्यापक भ्रष्टाचार गरेको पर्दाभास भएको छ । यहाँ भएको विकास निर्माण कार्यमा अनुगमन समितिको अध्यक्ष भएको उप प्रमुखले यश नगरपालिकामा आफ्नो भागमा परेको ३९ लाख रकम कागज मै कार्यगरी भ्रष्टाचार गरेको देखिन्छ । भ्रष्ट उप मेयर, प्रशाकिय अधिकृत देव नाथ यादब र लेखा प्रमुख मिलिजुली ३९ लाख किर्ते काज बनाई गरे व्यापक भ्रष्टाचार अख्तियार दुरुपयोग उजुरी दर्ता स्थानीयले गराएका छन ।

रौतहट जिल्लाको माधव नारायण न. पाको उप-मेयर निर्मला देवि रमनले समाजिक संस्था मार्फत ३९ लाखौं लाख रकमको कुनै काम नगरी हिनामिना गरेको छ्न। नगरपालिकाको लेखा प्रमुख राम बलम यादबले आफ्नै छोरा अध्यक्ष भएको संस्थामा २० लाख रकम दिई किर्ते काजपत्र बनाई भुक्तानी दिएको छ । लेखा अधिकृत राम वलम यादबले अकुत सम्पत्ति कमाएको छ ३ करोडौं भन्दा धेरै भ्रष्टाचार गरि सालिन जिन्दगी बिताई रहेकोे स्रोतले बताएका छन । यस्ता भ्रष्टाचारीलाई कानुनी कार्वाही हुन आवश्यक रहेकोे स्थानीयहरुले बताएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close