होङ्गबोर्ड जडान गर्ने क्रमा तिन तल्ले छतबाट भुईमा खस्दा दुईजना घाईते

अनिल साह

वीरगञ्ज ७ असार । वीरगञ्जको बसपार्कमा रहेको सुरज टाईम सेन्टरको छतमा होङ्गबोर्ड जडान गर्ने क्रमा दुईजना तिन तल्ले छतबाट भुईमा खस्दा एकजना गम्भिर घईते भएका छन भने अर्को समान्य चोटपटक लागेको छ । वीरगञ्ज महानगर पालिका वडा नम्बर १४ गन्डकबहुवरि बस्ने अन्दाजी १८ वर्षीय मुसतुफा अंसारि गम्भिर घईत भएका छन भने १९ बर्षीय रहाना अंसारि समान्य घाईते भएका छन । दुबैको उपचार नेशनल मेडिकल कलेज वीरगञ्जमा भईरहेको बसपार्क प्रहरि चौकिका प्र.ना.नि.उपेन्द्र यादवले बताएका हुन ।

दुइटै घाईते आफन्तै पर्ने ठिकदार समिम अखतरले २÷३ दिन देखि परेको अविरल वर्षाले काममा ठिलाई भएकोले मंगलबार दिउको हल्का घाम लागे पछि काम सुरुगर्न पाईप तलबाट माथि तान्ने क्रमा माथिबाट खसेको हुन सक्ने असंका गरिए पनि अनुसन्धान भईरहेको प्रहरिले जनाएको ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close