दिनेश चन्द्र गुप्ता राष्ट्रीय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनयन

कपिलवस्तु, असोज २५
कपिलवस्तु जिल्लाका कृष्णनगर वस्ने जुझारू, कर्मठ र इमानदार नेता र समाजसेवी समेत ले चिनिने गुप्ता राष्ट्रीय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनयन भएका छन्
राप्रपाको विधान अनुसार केन्द्रीय समितिमा मनोनीत भएका छन्।

केन्द्रीय नेतृत्व लाई सहि मार्गदर्शन कार्यक्रम तथा रणनीतिका लागि थप सहयोग पुग्ने पार्टीका कार्यकर्ता हरूको विस्वास रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close