
(सीईओ) बन्न छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेकाहरुलाई छनोट समितिले अन्तरवार्ताका लागि आइतबार बोलाइएको हो ।कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेश भण्डारीको नाम सर्टलिस्टमा परेको छ ।
नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा मुछिएपछि पदबाट राजीनामा दिएपनि सीईओ नियुक्ति प्रक्रिया अघि बढेको थिएन ।
आफ्नो प्रतिक्रिया दिनुहोस




