
नेपाल निजामती कर्मचारी युनियन पर्सा ध्दारा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
वीरगंज, पर्सा
नेपाल निजामती कर्मचारी युनियन पर्सा को अन्तरक्रिया कार्यक्रम सम्पन्न।
नेपाल निजामती कर्मचारी युनियन का केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुरेन्द्र भण्डारी को प्रमुख अतिथि तथा नेपाल निजामती कर्मचारी युनियन पर्सा का अध्यक्ष विजय कुमार गुप्ता को अध्यक्षतामा तथा विशिष्ट अतिथि बागमती प्रदेश अध्यक्ष एकनारायण काफले, बरिष्ठ अतिथि मनोज कुमार तिवारी, अतिथि केन्द्रीय उप महासचिव यगयराज अर्याल ,सचिव जनक रावल,पुर्ब महासचिव सुसिल के.सी, सदस्य अजयलाल कर्ण, सर्वेक्षक समन्वय समिति विभाग प्रदेश नं२का सचिव सचितानन्द सिंह को सहभागिता रहेका थिए।
अन्तरक्रिया कार्यक्रम मन्तब्य को क्रममा विभिन्न ब्यत्किहरु ले आम कर्मचारी को समस्या तथा समायोजन एन संसोधन निजामती सेवा एन ल्याउनुपर्ने बारेमा र अधिकारिक ट्रेड युनियन मा स्वास्थ लगायत सबृ लाइ मतदान गर्ने अधिकार ब्यवस्था नभए चुनाव समेत बहिस्कार गर्ने सम्म को दाबाव मुलक क्रियाकलाप गर्न जनाउन को लागि आफनो भनाइ राखेका थिए।




