वीरगञ्ज उधोग वाणिज्य संघ ध्दारा सस्त्र प्रहरी लाइ माक्स तथा सेनेटाइजर हस्तान्तरण।

वीरगञ्ज उधोग वाणिज्य संघ ध्दारा सस्त्र प्रहरी लाइ माक्स तथा सेनेटाइजर हस्तान्तरण।

वीरगंज, पर्सा

उधोग वाणिज्य संघ ध्दारा सस्त्र प्रहरी लाइ माक्स तथा सेनेटाइजर हस्तान्तरण गरिएको छ।
। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका का कार्यकारिणी सदस्य डा.सुबोध कुमार गुप्ता को अध्यक्षतामा आज वीरगंज उद्योग वाणिज्य संघ को कार्यालय मा सस्त्र प्रहरी पर्सा कस प्रहरी उपरीक्षक राजेन्द्र खडका लाइ माक्स तथा सेनेटाइजर एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ।
हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका परदेश नं २ का अध्यक्ष गणेश प्रसाद लाठ, नेपाल भारत सहयोग मंच का केन्द्रिय अध्यक्ष असोक कुमार बैध, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरु को सहभागिता रहेको थियो।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारणी सदस्य डा. सुबोधकुमार गुप्ताज्यूको अध्यक्षतामा आज वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पर्सा जिल्ला स्थित सशस्त्र प्रहरी हेतु मास्क तथा सेनेटाईजर सशस्त्र प्रहरी उपरिक्षक श्री राजेन्द्र खडकाज्यूलाई हस्तान्त्रण गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ अध्यक्ष श्री गणेशप्रसाद लाठज्यू, नेपाल भारत सहयोग मञ्चका केन्दिय अध्यक्ष श्री अशोककुमार बैधज्यू, सङ्घका पदाधिकारीज्यूहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close