आज विश्व नर्स दिवस , मानव सेवामा समर्पित नर्सका जिवन

आज विश्व नर्स दिवस , मानव सेवामा समर्पित नर्सका जिवन

बैशाख ३०गते

सामान्य धार्मिक विवादबाट उत्पन्न क्रीबैमिया युद्धले कतिको ज्यान लियो, कतिलाई अंगभंग बनाइदियो । असह्य पीडाले छटपटाइरहेका सैयौं घाइतेहरुको उपचारमा खाटाइयो, फ्लोरेन्स नाइटिंगेललाई । त्यसबेलासम्म घाइते एवं रोगीको सेवा गर्नुपर्ने यो पेशालाई निम्न कोटीमा राखिन्थ्यो र हेयको दृष्टिले हेरिन्थ्यो ।

फ्लोरेन्स नाइटिंगेलले भने आफ्नो पेशालाई ठूलो सम्मान दिइन् । उनी घइतेहरुको उपचारमा रातदिन खटिइन् । भनिन्छ, त्यस बखत उनी राती–राती बत्ती बालेर घाइतेहरुको स्यहारसुसार गरिरहेका हुन्थे । उनको यो सर्मपण, लगाव र मानवताले दुनियालाई पगाल्यो । देख्नेहरुले उनको उपमा राखिदिए, द लेडी विथ द ल्याप । फ्लोरेन्स नाइटिंगेलको यही कर्मले उनलाई मात्र होइन, समग्र नर्सिङ पेशालाई सम्मानित र गरिमामय बनाइदियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close