सुर्या हस्पिटल कि डा.मोनिका यादव सिंह IVF प्रबिधिबाट एक दम्पति महिलालाइ बच्चा जन्माइन्

वीरगंज, पर्सा

सुर्या हस्पिटल कि डा.मोनिका यादव सिंह IVF प्रबिधिबाट एक दम्पति महिलालाइ बच्चा जन्माइन् कि छिन्।

सुर्या हस्पिटलको संचालक समेत रहेकी डा.मोनिका यादव सिंहले ६ बर्ष देखि बाँझोपनको समस्या खेपदै आएकि एक महिनालाइ IVF प्रविधिको प्रयोग गरी बच्चा जन्माइ‌ कि छिन‌।

डा.मोनिका यादव सिंहको कडा मिहिनेतको सार्थकताले सूर्या अस्पतालले आफ्नो पहिलो कृत्रिम प्रजनन IVF प्रबिधिबाट ६ वर्ष देखि बाँझोपनको समस्या खेप्दै आएकि दम्पतीलाई बच्चा जन्माउन डा.मोनिका यादव सिंह सफल भएकि छिन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close