
बिरगंज , साउन ३१ गते शनिबार ।
भारतको ७४औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासमा झण्डाेताेलन गरी बिना कुनै औपचारिक कार्यक्रमकाे आयोजना गरी मनाइएकाे छ ।
काेभिड-१९काे कारणले गर्दा महावाणिज्य दूतावासका कर्मचा
री सम्मिलीत साे कार्यक्रममा महावाणिज्य दूत नितेश कुमारले झण्डाेताेलन गर्नु भएको थियो भने स्वागत भाषण उप–महावाणिज्यदूत रमेश प्रसाद चर्तुवेदीले गर्नु भएको थियो। सो समारोहमा भारतका महामहिम राष्ट्रपतिले देशको नाममा जारी गरेको सन्देश समेत वाचन गरिएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस



