
वीरगंज, पर्सा
पर्सा जिल्लामा नेपाल कम्युनिष्ट पार्टीक माओवादी केन्द्र लाइ ठुलो झटका लागेको छ।
ने.क.पा माओवादी केन्द्र वीरगंज महानगर इन्चार्ज बाबुराम कौसिक को नेतृत्वमा कार्की बानकोट काठमाडौं स्थित ने.क.पा माओवादी केन्द्र निकट YCL का पर्सा जिल्ला अध्यक्ष पिन्टु रौनियार सहित २२ जना नेपाल कम्युनिष्ट पार्टी एमाले मा प्रवेश गरेका छन्। प्रवेश गर्ने मा ycl केन्द्रीय सदस्य ओमप्रकाश गुप्ता,चन्दन रौनियार,नवल प्रसाद कलवार,बिजय कलवार,रोबिन सिंह यादव लगायतका ब्यत्किहरु ले पार्टी प्रवेश गरेका हुन्।
आफ्नो प्रतिक्रिया दिनुहोस




