वीरगंज का गुप्ता बने अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव

वीरगंज, पर्सा

वीरगंज का गुप्ता अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव
पर्सा जिल्ला वीरगंज महानगरपालिका वार्ड नं,१० घडिअर्वा का युवा बिधार्थी नेता प्रभाकर गुप्ता बिगत लामो समय करिब करिब २ दशक देखि निरन्तर माओबादी पार्टी को सिधान्त लाइ अनुसरण गर्दै पार्टी को बिधार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी ) मा काम गर्दै आइरहेका थिए ।

बि. स २०६१ साल मा अनेरास्ववियु (क्रान्तिकारी) पन्नालाल माध्यमिक विद्यालय को ब्यवस्थापन समितिका अध्यक्ष बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको गुप्ता अहिले अखिल क्रान्तिकारी केन्द्र का सचिव भएका छन् ।

२०६३ साल मा अनेरास्ववियु क्रान्तिकारी को नगर कमिटिको को सदस्य हुँदै २०६४ सालमा अनेरास्ववियु को जिल्ला सचिवालय सदस्य को रूपमा पनि काम गर्ने अवसर प्राप्त भयो लगतै २०६५ सालमा ठाकुर राम क्याम्पस को स्ववियू सदस्य मा चुनाव लड्ने अवसर प्राप्त भयो २०६६ सालमा ठाकुर राम बहुमुखी क्याम्पसको इकाई कमिटि अध्यक्ष हुँदै २०६७ सालमा भोजपुरा राज्यकमिटि सदस्य भएका थिए ।

२०६८ सालमा अनेरास्ववियू क्रान्तिकारी को तेस्रो जिल्ला सम्मेलन बाट जिल्ला को सचिव भएको इतिहास पनि छ। बि. स २०६९ सालमा अनेरास्ववियु क्रान्तिकारी १८ ओ राष्ट्रिय सम्मेलन को दोश्रो बैठक बाट केन्द्रिय समिति सदस्य मा मनोनित भएका थिए लगतै २०६९ मा मुख्य जिम्मेवारी रहेर सामाजिक क्षेत्र मा पनि निरन्तर रुप ले काम गरेका गुप्ता अहिले आएर अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय सचिव मा निर्वाचित भएका छन् पार्टी मा युवा हरुको योग्यता लाइ सम्मान गरेको द्र्खिएको छ यो संगै सब हुने प्रदेश सभा सदस्य को निर्वाचन मा चुनाव लड्ने तयारी गरेका देखिन्छ।

माओबादी केन्द्र पर्सा जिल्ला समिति को सदस्य मा पनि चयन भएका थिए बि . स २०६९ साल को स्ववियू निर्वाचनमा अनेरास्ववियू क्रान्तिकारी को तर्फ बाट ठाकुर राम बहुमुखी क्याम्पसको सभापतिमा चुनाव लडे तर सन्जोग झल्नाथ खन्नाल प्रधानमन्त्री भएको बेला चुनाव स्थगित भयो २०७३ साल मा संगठन को सचिवालय सदस्य हुँदै फेरी २०७३ सालको स्ववियू निर्वाचन मा सभापति लडे तर सन्जोग त्यो बेला पनि मधेस आन्दोलन ले गर्दा स्थगित हुन् पुग्यो र २८ वर्षे उमेर हदको कारण क्याम्पस को राजनीतिक यात्रा समाप्त भयो तर आफ्नो संघर्ष लाइ फेरी पनि निरन्तरता दिदै अनेरास्ववियु (क्रान्तिकारी) को इतिहास मा बि. स २०७४ सालमा पहिलो चोटी निर्वाचन भयो र फेरी पनि केन्द्रीय सचिव मा चुनाव लडे निर्वाचन आयोग को प्राबिधिक कमीकमजोरी ले गर्दा चुनाव झिनो मट ले हरियो। तर राजनीतिक यात्रा अलि पनि बिचलित नभई निरन्तर रूपमा पार्टी कमिटि मा काम गर्दै आइरहे अनेरवाबियु क्रान्तिकारी निर्वाचन समितिको आग्राग मा केन्द्रीय कमिटि सदस्य तथा प्रदेश २ को स संयोजक मा मनोनित संगठन ले मनोनित गर्यो बिस २०७५ सालमा देश का २ ओटा ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओबादी केन्द्र मिलेर नेकपा बन्यो त्यो बेला पनि नेकपा पर्सा जिल्ला कमिटि सदस्य तथा अनेरास्ववियू को केन्द्रिय सदस्य मा भए यो संगै पार्टी को बिभिन्न कमिटि मा रहदै बिबिन्न आन्दोलन मा सक्रिय रूपले काम गरेको र बिभिन्न आन्दोलन को दौरान मा प्रहरी हिरासत मा पनि बसेको इतिहास रहेको छ साथै बिभिन्न समय बिभिन्न संघ सङ्गठ को बिरगंज का गुप्ता बने अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव पर्सा जिल्ला बिरगंज,१० घडिअर्वा का युवा बिधार्थी नेता प्रभाकर गुप्ता बिगत लामो समय करिब करिब २ दशक देखि निरन्तर माओबादी पार्टी को सिधान्त लाइ अनुसरण गर्दै पार्टी को अखिल क्रान्तिकारी केन्द्र को सचिव मा मनोनित भएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close