
वीरगंज, पर्सा
नेपाली कांग्रेस क्षेत्र नं १ का महाअधिवेशन प्रतिनिधि देवनाथ उपाध्याय ले नेपाली काँग्रेस पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी मा प्रवेश गरेका हुन्।
उपाध्याय ले आसन्न स्थानिय तह निर्वाचन मा पर्सा जिल्लाको कार्यकर्ताहरु को भावना तथा आग्रह बिपरित केन्द्र बाट भएको आदेशत्मक निर्णय मेरो अन्तमर्न ले स्वीकार्न न सकी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का बर्तमान अध्यक्ष ज्यू को देशहित को शोच र भावनापुर्ण अभिब्यक्ति बाट प्रभाबित भइ नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ को महाअधिवेशन प्रतिनिधि को पद बाट आजैका मिती बाट पद परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी मा सहभागी हुने जानकारी साथ यो राजिनामा पेश गरेको छु भनि हस्ताक्षरित राजिनामा पत्र मा उल्लेख गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




