अखिल क्रांतिकारीको जीतपुर सिमरा नगर अध्यक्षमा दीपेन्द्र यादव चयन

वीरगन्ज १२ भदौ। अनेरास्ववियु कारन्तिकारी विद्यार्थी संगठनको प्रथम जितपुर सिमरा उपमहानगरपालिकाको आज वडाकार्यलय सिमराको सभाहलमा भेला सम्पन्न भएको छ।

दिपेन्द्र यादवअध्यक्षता तथा अनेरास्ववियु कारन्तिकारी विद्यार्थी संगठनका केन्द्रिय उपा अध्यक्ष रबिकिरण यादव को प्रमुख अतितवमा ६८ सदस्यीय उप महानगरपालिका कमिटी गठन भएको हो। सम्मेलनले अध्यक्षमा दिपेन्द्र यादव उपाध्यक्ष सर्मिला गौतम ,शसिकन्त चौधरी , श्यामसुन्दर पासवान, भवानी थापा, सचिवमा रबि श्रेष्ठ , कोषाध्यक्षमा शुसमा श्रेष्ठ , स सचिवमा आदित्री लामसाल, सुनिल शर्मा, दिलसाद आलम, रोशन घलान, चयन गर्दै ६८ सदस्यीय कमिटी गरेको हो।

अनेरास्ववियु कारन्तिकारी विद्यार्थी संगठनको केन्द्रिय अदिवेसन असोज ८, ९,१० गते भएकोले सम्पुर्ण जिल्लाको पालिकाहरु स्ततिय सम्मेलन भदौ २५ गते भित्र सम्पन्न गर्नु पर्ने भएकोले
जितपुर सिमरा उपमहानगरपालिकाको आज भेला सम्पन्न भएको प्रदेश नं २ अनेरास्ववियु कारन्तिकारी विद्यार्थी संगठनका संयोजक तथा केन्द्रिय सचिव सुर्यनारायण साहले बताएका छन।

सम्म्पन्न कार्यमको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु कारन्तिकारी विद्यार्थी संगठनका केन्द्रिय उपा अध्यक्ष रबिकिरण यादवले शैक्षिक क्षेत्रमा भएको बिकृती तथा बिसंगतिलाई अन्तगर्नु मुख्य यो संगठनको उदेश्यरहेकोले संघर्षका कार्यक्रम ल्याउने र शिक्षा माफियालाई जरादेखी सखाप पार्नु पर्नेमा जोड दिएका थिए। संगठनमा लाग्नुको अर्थ पहिलो प्राथमिकता आफ्नो शिक्षा प्राप्ति संगै शिक्षा क्षेत्रमा रहेका ट्रुटिलाई सचयानउदै जानू पर्नेमा जोड दिएका थिए।

सम्पन्न भेलामा अखिल क्रान्तिकारी प्रदेश नं २ का संयोज इश्क कुमार पासवान, धनुषा जिल्ला इन्चार्ज संजय कुमार महतो,अखिल क्रान्तिकारी ठाकुराम बहुमुखी क्यामपसका अध्यक्ष अभिषेक राज ठाकुर वीरगन्ज महानगर अध्यक्ष बिबेक कुमार साह, वीरगन्ज महानगर उपाध्यक्ष रामबाबु मण्डल,प्रदेश स संयोजक प्रभाकर गुप्ता लगायतका उपस्थित बिद्यार्थीहरुले  चयभएका जितपुर सिमरा उपमहानगर कमिटीमा चयन भएका पद्ध्द्ध कारिहरुलाई कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close