नेकपा एमाले पर्सा क्षेत्र नं २ (ख)को प्रादेश सभा सदस्य समानुपातिक तर्फ बाट युवा नेता अंगत गुप्ता सहित ६ जनाको नाम सिफारिस

वीरगंज, पर्सा

नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं २ को (ख)को प्रादेशिक समन्वय समितीको बैठक आज सम्पन्न भएको छ ।

बैठकले समानुपातिक तर्फ एमालेका युवा नेता अंगत गुप्ता सहित ६ जनाको नाम सिफारिस गरेको छ । घडिअर्वा निवासी युवा नेता गुप्ता युवामा लोकप्रिय मानिन्छन् । यो संगै उनी समाजिक र धार्मिक काममा सक्रिय रहदै आएका छन । प्रदेश क्षेत्रीय कमिटी का संयोजक अफजल हुसेन को सभापतित्वमा सम्पन्न बैठकमा एमाले पर्सा इन्चार्ज प्रभु हजरा,सह इन्चार्ज अरबिन्द सिंह , पर्सा अध्यक्ष जयप्रकाश थारु, बीरगन्ज महानगर कमिटी उपाध्यक्ष महेश दास , सचिव सुन्दर कुर्मी लगायत को उपस्थिति थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close