कुशवाहाको नाम पर्सा क्षेत्र नं २ (क) बाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस

वीरगंज/पवन प्रसाद साह

नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ (क ) को प्रत्यक्ष तर्फ जिल्ला कमिटी सचिवालय सदस्य मनोज कुमार कुशवाहा नाम सिफारिस गरेको छ ।

प्रादेशिक समन्वय समिति क्षेत्र न २को (क) को आयोजनामा भएको बैठकले प्रत्यक्ष तर्फ कुशवाहा नाम सिफारिस गरेको छ ।

कुशवाहा वीरगंज महानगरपालिका वडा नं २७ उदयपुरघुर्मि निवासी हुन्।

कुशवाहा जनता को सेवामा निरन्तर दिनको दिन रातको रात नबुझी सेवामा लागिरहने आफनो क्षेत्रमा नाम कमाएका ब्यत्कि हुन ।

कुशवाहा दिनदुखीलाई सधै माया गर्ने र बिरामी परेको बेला गरिबी परिवार लाइ आर्थिक सहयोग जहिले पनि गर्ने नेता मध्ये सामाजिक सेवामा जहिले समर्पित रहने व्यक्तित्व हुन।

कुशवाहाको क्षेत्रमा अहिले पुरानो लाइ छोडौ नयाँ लाइ हेरौ भन्ने अभियान नै चलेको पाइएको छ जसमध्ये मनोज कुमार कुशवाहा को नाम अहिले सब भन्दा बढी चर्चा मा रहेको पाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close