
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ (ख ) को समानुपातिक तर्फ जिल्ला कार्यसमिति सदस्य हिरालाल साह कानुको नाम सिफारिस भएको छ ।
क्षेत्रीय प्रादेशिक कार्य समिति क्षेत्र नं २को (ख) को आयोजनामा भएको बैठकले समानुपातिक तर्फ कानु नाम सिफारिस भएको छ ।
कानु वीरगंज महानगरपालिका वडा नं १० (घडिअर्वा) निवासी हुन्।
कानु जनताको सेवामा निरन्तर दिनको दिन रातको रात नबुझी सेवामा लागिरहने आफनो क्षेत्रमा नाम कमाएका व्यक्ति हुन ।
कानु दिनदुखीलाई सधै माया गर्ने र बिरामी परेको बेला गरिबी परिवार लाइ आर्थिक सहयोग जहिले पनि गर्ने नेता मध्ये सामाजिक सेवामा जहिले समर्पित रहने व्यक्तित्व हुन।
आफ्नो प्रतिक्रिया दिनुहोस




