पर्सा क्षेत्र नं २ (ख)का स्वतन्त्र उमेदवार पटेल को कार्यकर्ता भेला तथा घरदैलो कार्यक्रम सम्पन्न

वीरगंज, पर्सा

पर्सा निर्वाचन क्षेत्र नं २ (ख) प्रदेश सभा सदस्य को स्वतन्त्र उमेदवार चुनाव चिन्ह जिप छाप पाएका छोटेलाल प्रसाद कुर्मी ले कार्यकता भेला तथा घरदैलो कार्यक्रम गरेका छन्।

क्षेत्र नं २ ख को प्रादेशिक कार्यकर्ता भेला वीरगंज महानगर को नगवा चौकमा अवस्थित देव होटलमा आफना कार्यकर्ताहरु लाइ जोर सोर ले जिप छाप मा मतदान गर्न को निमित्त चुनाव प्रचार प्रसार लागन आग्रह गरेका हुन् साथै आ आफ्नो ठाउँबाट बाट छोटेलाल प्रसाद कुर्मी को चुनाव चिन्ह जिप छाप मा मतदान गर्न आग्रह समेत गरेका हुन्।

स्वतन्त्र उमेदवार पटेल वीरगंज महानगरपालिका वडा नं २४ (रामगढवा) निवासी हुन् दिनदुखी, गरिब,‌पिडित ब्यत्किहरुको को नयाय को लागि सधै लडिरहने तथा सहयोग गरिरहने असल व्यक्तित्व हुन्।

साथै वीरगंज महानगरपालिका को वडा नं १ र २ मा आज एक कार्यक्रम का बिच घरदैलो कार्यक्रम गर्दै जिप छाप मा मतदान गर्न आग्रह गर्दै मतदाताहरु सँग अर्शिबाद लिएका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

ट्रेन्डिङ

Close
Back to top button
Close