
बीरगंज, पर्सा
पर्सा निर्वाचन क्षेत्र नं १(ख)मा बाम लोकतान्त्रिक गठबन्धन को रात्री एवम् कोण सभा गर्नको निमित्त महेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। जस्तै:- सह संयोजकमा श्याम पटेल,सह संयोजकमा दिलिप कार्की, सदस्यहरूमा सुरेन्द्र लामिछाने,सजाद हुसेन, विशेश्वर पटेल,बाबुनन्द पटेल रमेस यादव , फिरोज अंसारी,अलि अंसारी,समिर हुसेन, अनामिका यादव,सरला खनाल, योङ्गमाया तामाङ, राधेश्याम सिंह,आकास पटेल,जे.पि ठाकुर,अनिता क्षेत्री रहेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस




