
बिरगंज , माघ १९ गते सोमबार ।
नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) को पर्सागढि नगरपालिका वाड नं ५ बहुअर्वा गाउँमा वडा भेला तैयब मियाको अध्यक्षतामा सर्वसहमति वाट २१ सदस्य वडा कमिटी चयन भएको छ ।
ने.क.पा जिल्ला सदस्य तथा पर्सागढी नगर अध्यक्ष गोकर्ण पाठकको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अतिथिमा नन्दलाल कुर्मी, दिपेश नेपाल, रामचन्द्र राम, पुजा चौधरी , नवलकिशोर गुप्ता , रामजनम प्रसाद यादव , नारायण प्रसाद दवाडी , राजु प्रसाद यादव , काशी मिया, बिसमिला मिया , सदस्य चन्दिका मन्डल, मनोज यादव, रबि मन्डल, उमर मिया, मोहम्मद मेराज लगायतकाको उपस्थिति रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस



