
बिरगंज , साउन २९ गते बिहीबार ।
नेपाली काङ्ग्रेसको बिधान र केन्द्रिय परिपत्र बमोजिम जिल्ला कार्य समिती पर्साले आज निम्न पदाधिकारीहरु चयन गरेको छ ।
पर्सा जिल्ला कार्य समितीको उपसभापतिमा अशोक जैसवाल , प्रकाश उपाध्याय , दिना गुप्ता र राजु गुप्तालाई मनोनयन गरेको छ ।
त्यसैगरि सह- सचिबमा श्रीराम नरेश यादव , बिरेन्द्र यादव , श्री कृष्ण चौहान , रोशन लामिछाने र किरण सरकारलाई मनोनयन गरेको पर्सा जिल्ला सभापति अजय कुमार दुवेदीले जानकारी दिनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




